नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको सामूहिक राजीनामा

वीरगन्ज । नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्जका स्वास्थ्यकर्मी र कर्मचारीले सामूहिक राजीनामा बुझाएका छन् । अस्पतालमा ३ सय ५० स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई सामूहिक राजीनामा बुझाएका हुन् । २४ सै घण्टा कोरोना संक्रमितको उपचारमा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी तथा अस्पतालमाथि आक्रमण गर्ने कार्य भएपछि सुरक्षाको माग गर्दै सामूहिक … Continue reading नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको सामूहिक राजीनामा